६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

दुबईमा अलपत्र परेर घर फर्किएका गाैरीगंजका १० युवालाई रकम फिर्ता गर्न एजेन्ट सञ्जय महताे सहमत

गाैरीगंज १८, फागुन / वैदेशिक राेजगारका क्रममा दुवईमा अलपत्र परेका गाैरीगंजका १० जना युवालाई एजेन्टले रकम फिर्ता गर्न सहमत भएका छन् ।ईलाका प्रहरी कार्यालय गाैरीगंजमा दुवै पक्षबीच भएकाे छलफल पश्चात एजेन्ट सञ्जय महताेले जनही १ लाख ४२ हजार रूपैयाँ आज बुधबार पिडितहरूलाई फिर्ता गर्ने सहमति जनाएका हुन् ।उनले पिडितहरूलाई जनही १ लाख ४२ हजार गरी…