६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

नेविसंघ ईकाई समिति गाैरीगंजद्वारा संविधान दिवसकाे अवसरमा दिपप्रज्जवलन

गाैरीगंज ३, असाेज / संबिधान दिवसको अवसरमा आज साेमबार गाैरीगंज चाैकमा दिप प्रज्ज्वलन गरिएको छ । नेपाली कांग्रेसको भात्री संगठन नेपाल बिद्यार्थि संघ गाैरीगंजको आयोजनामा भएको दिप प्रज्ज्वलन कार्यक्रममा सत्ता गठबन्धन दल र तिनका भात्री संगठनहरूकाे संयुक्तरूपमा सहभागीता रहेकाे नेपाल विद्यार्थी संघ झापाका जिल्ला सदस्य देवकुमार ताजपुरियाले जानकारी गराए । नेपाली विद्यार्थी संघ गाैरीगंज ईकाई…