५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

कृषि र गैह्र कृषि क्षेत्र छुट्याउन गाैरीगंज गाउँपालिकाकाे तत्परता

गाैरीगंज १५, मंसिर / भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंसिर २३ गतेभित्र कृषि तथा गैर कृषि जग्गा छुट्टाई सक्नुपर्ने परिपत्र जारी गरेपछि गाैरीगंज गाउँपालिकाले त्यस विषयमा तत्परता देखाएकाे छ ।गाैरीगंज गाउँपालिकाले कृषि तथा गैह्र कृषि क्षेत्र वर्गीकरण सम्बन्धि आज विहिवार अन्तरक्रिया कार्यक्रम गरि त्यस विषयमा तत्परता देखाएकाे हाे । गाैरीगंज गाैरीगंज गाउँपालिकाकी अध्यक्ष…