५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

´आन्दोलनमा आदिवासी, जनजातिको दर्विलो उपस्थिति भए पनि यो वर्ग शोषित छ ` ,- पर्यटनमन्त्री किराँती

तेजन खड्काउर्लाबारी २४, साउन / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघ उर्लाबारी नगर समितिले उर्लाबारीमा २९ औं विश्व आदिवासी दिवशको अवसरमा आयोजना गरेको बृहत सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।उहाँले ‘४६ को जनआन्दोलनपछि ६२÷६३ को आन्दोलनमा आदिवासी, जनजातिको…