बिराटनगर ३०, भदौ / निर्मला पन्तको बलात्कार पछी हत्या भएको यतिका दिन सम्म पनि हत्यारा पक्राउ गर्न सरकार असफल भएको भन्दै निर्मलालाई न्यायको लागि आज देशभर दवाब दिन बिभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । बिराटनगरमा पनि निर्मला पन्तको हत्यारालाई कारवाही गर्न दवाब दिन आज बिराटनगरको ट्राफिक चोकमा कार्यक्रम आयोजना हुने भएको छ । आज…