२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

गाैरीगंज ३ का सामुदायिक विद्यालयहरूमा व्यवस्थापन समिति गठन

गाैरीगंज ३०, जेठ/ गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा रहेका सामुदायिक विद्यालयहरूमा तदर्थ विद्यालय व्यवस्थापन समिति गठन भएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताेकाे संयाेजकत्वमा गाैरीगंज प्रावि गाैरीगंज, गाैरी प्रावि ठेकिटाेला र गाैरीगंज माविमा तदर्थ विद्यालय व्यवस्थापन समिति गठन भएकाे हाे । गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समितिका संयाेजक दिपिन्द्र थापाकाे…