४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

स्थानिय विकास निर्माणमा सञ्चारकाे महत्वपुर्ण भुमिका

गौरीगञ्ज १२, पुस / सञ्चारका माध्यमबाट स्थानीय विकास निर्माणका एजेण्डाहरु राष्ट्रिय अन्तराष्ट्रिय जगत सम्म पुर्याउन आवश्यक रहेको झापाको गौरीगञ्जमा आयोजित अन्तरक्रियाका सहभागिहरुले बताएका छन् । नेपाल प्रेस युनियनले गौरीगञ्ज ६ स्थित वडा कार्यालयमा आज आयोजना गरेको जनप्रतिनिधिहरु र कांग्रेसको स्थानीय नेतृत्वसंग सञ्चारकर्मीहरुबिचको अन्तरक्रियाका सहभागिहरुले समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन सञ्चारको भुमिका महत्वपूर्ण हुने बताएका हुन्…