५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दाइजो नदिएको भन्दै बेहुला मण्डपनै छाडेर भाग्ने राजवंशी पक्राउ

मोरङ १०, जेठ/ विवाहमा दाइजो नदिएको भन्दै मण्डपमै बेहुली छाडेर भाग्ने बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ जहदा गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २४ को लक्ष्मण राजवंशीलाई मोरङ प्रहरी पक्राउ गरेको हो । परम्परागत रुपमा गएकाे जेठ ४ गते जहदाकै २१ वर्षीय युवतीसँग विवाह भइरहेको अवस्थामा राजवंशी मागबमोजिमको दाइजो नदिएको भन्दै विवाह गर्न…