३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

गाैरादह -९ काे वडा कार्यालय भवन बन्ने

गौरादह -९ काे वडा कार्यालयकाे निर्माणाधिन भवन गौरादह १२, असाेज / गौरादह नगरपालिका वडा नं -९ काे निर्माणाधीन वडा कार्यालय भवनले पुर्णता पाउने भएकाे छ। निर्माणाधीन अवस्थामा रहेकाे वडा कार्यालय भवन निर्माणका लागि यस आर्थिक बर्षमा नगरपालिकाबाट ३० लाख रुपैयाँ बजेट बिनियाेजन भएपछि भवन निर्माण कार्यले पुर्णता पाउने भएकाे हाे।गौरादह नगरपालिकाबाट वडा कार्यालय भवन निर्माणका…