५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धि तालिम

गौरीगंज ६, असोज / ट्राफिक प्रहरी गौरीगंजले माध्यमिक तथा क्याम्पस तहका विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि एकदिने सचेतना अभिमुखिकरण तालिम दिएको छ । गौरीगंज गाउ“पालिका वार्ड नं. ३ को आर्थिक सहयोगमा गौरीगंज बहुमुखी क्याम्पसका विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धि तालिम दिएको हो । गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ट्राफिक प्रहरी गौरादहका इन्चार्ज नारायण भट्टराईले…