४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नातिपुस्तासँगै रिपोटिङमा दौडिनुहुन्छ असीवर्षे पत्रकार छेत्री

चन्द्रकला भण्डारी/रासस झापा, २७ चैत : काम गर्ने जोस र इच्छाशक्ति हुनेलाई उमेरले छेक्दैन । “बुढ्यौली लाग्यो भन्ने त अल्छी गर्नेहरुको बहाना मात्र हो,” भद्रपुर नगरपालिका–६ भानुनगरका ८० वर्षीय गोविन्दचन्द छेत्रीलाई सक्रिय पत्रकारिता गर्न उमेर बाधक भएको छैन । मोटरसाइकल हाँकेर झापाको उत्तरी भेग बाहुनडाँगीदेखि दक्षिणको गौरीगञ्जसम्म कलम, कापी र मोबाइल बोकेर फिल्ड रिपोर्टिङमा हिँड्नुहुने…