७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

सप्तकोशीको गर्भमा समाहित वीरता सशस्त्र प्रहरी जवान हरदेव राजबंशीलाई अन्तिम बिदाइ

गौरीगंज २३, जेठ /सप्तकोशीको छालले गर्जिएका थिए, त्यो दिन। तर, त्यो गर्जन वीरता गुमाउने आवाज बन्यो। उद्धार अभ्यासकै क्रममा सप्तकोशीमा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान हरदेव राजबंशीको शव शुक्रबार फेला परेको छ। गौरादह नगरपालिका–८ जुरोपानीका ३२ वर्षीय राजबंशी विगत डेढ महिनाअघि मात्र मधेस प्रदेश कार्यालयमा काज सरुवा भएर खटिएका थिए। डुबेको पाँचौं दिन सप्तकोशी…