६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरादह काँग्रेस वडा समितिद्वारा खाद्यान्न हस्तान्तरण

गौरादह१३, बैशाख / नेपाली काँग्रेस गौरादह नगरपालिका वडा नं -२ काे वडा समितिले संकलन गरेकाे रकमबाट खरिद गरेकाे खाद्यान्न सामग्री वडा नं -२ काे वडा कार्यलयले स्थापना गरेकाे फुड बैंकमा हस्तान्तरण गरेकाे छ। नेपाली काँग्रेस वडा नं -२ काे वडा समितिले २२ हजार रुपैयाँ संकलन गरेकाेमा ११ हजार पार्टीको नगर समितिलाई हस्तान्तरण गरेकाे थियाे। पार्टीको…