६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

अध्यक्ष प्रचण्डलाई सामाजिक संजालमा गाली गरेकाे भन्दै पत्रकार पक्राउ

बिर्तामोड १८, बैशाख / रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनको कसूरबारे आफूलाई जानकारी आइनसकेको बताए ।साइबर ब्युरो स्रोतले भने…