६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

झापामा कोरोना सङ्क्रमितको सङ्ख्या ८० पुग्याे

झापा १५, जेठ / भद्रपुरका एक जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । भद्रपुर नगरपालिका ५ स्थित वडा शङ्कर टोल बस्ने ३७ वर्षीय पुरुषमा कोरोना भेटिएको हो । कलवलगुरी प्रशिक्षण केन्द्रको क्वारेनटाइनमा बसेका उनी जेठ ७ गते भारतको मुजफरपुरबाट आएका थिए । भद्रपुर गलगलिया नाकाबाट लुकिछिपी प्रवेश गरेका उनलाई सोजै क्वारेनटाइनमा लगेर राखिएको थियो ।…