६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

महाभारा कुञ्जिवारी सडक खण्डमा तटवन्ध नगरे बाटो भत्किने प्रवल सम्भावना

गौरीगंज २६, जेठ / गौरीगंज गाउँपालिका वार्ड नं. १ गोजो वस्तीमा रहेको नहरको शाखा नं. १२ पुर्व पट्टी कमल बनियानी खोलाले क्षति पुर्याउने सम्भावना बढेको छ । कमल बनियानी खोलाले धार परिवर्तन गरी नहरको शाखा नं. १२ छेउ पश्चिम पट्टीसंगै रहेको महाभारा कुञ्जिवारी जाने बाटोमा ढुंगाजालीको तटवन्ध नगरे खोलाले क्षति पुुर्याउने प्रवल सम्भावना बढेको हो…