१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

सीमासंगैै जाेडिएकाे विहार राज्यमा काेराेना संक्रमित बढेकाे बढ्यै, मे १५ सम्म सरकारद्वारा लकडाउनकाे घाेेषणा

एजेन्सी पटना / भारतको विहारमा बुधबार देखि मे १५ सम्मका लागि लकडाउन गरिएको छ। कोरोना भाइरसको संक्रमण बढेपछि विहारमा लकडाउन गरिएको हो।मुख्यमन्त्री नितिश कुमारले ट्विटरमार्फत् मे १५ सम्मका लागि लकडाउन गर्ने घोषणा गरेका हुन्।    सोमबार विभिन्न अधिकारी तथा मन्त्रीहरूसँग छलफल गरेपछि लकडाउन गर्ने घोषणा गरेको उनले बताए।विहार सरकारले संकट व्यवस्थापन समूहलाई लकडाउनमा गर्न पाइने/नपाइने…