१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

गौरीगंज गाउँपालिकालाई कोभिड अस्पतालका लागि स्वास्थ्य सामाग्री प्रदान, ४१ जना संक्रमितलाई घर घरमै पौष्टिक आहार पुर्याइदैँ

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, संजालका अध्यक्ष सोमनाथ भट्टराई, कार्यक्रम संयोजक कुमार चुडाललगायत पदाधिकारीहरु गाैरीगंज३१, बैशाख / बढ्दै गईरहेकाे काेराेना भाईरस संक्रमणकाे राेकथाम तथा नियन्त्रण गर्न गाैरीगंज गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकाे छ । गाउँपालिकामा स्थापना गरिएकाे काेभिड अस्पताललाई सहयाेग पुग्ने उद्देश्यले लुथरन विश्व फेडेरेसन नेपालसंगकाे सहकार्यमा न्याय तथा विकासका लागि सामाजिक…