६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मास्क नलगाउनेलाई १ सय रूपैयाँ जरिवाना

गाैरीगंज १४, साउन / मास्क नलगाई हिड्नेलाई जरिवाना बापत १ सय रुपैयाँ लिने निर्णय भएको छ । कोभिड १९ को बढ्दो संक्रमण नियन्त्रण गर्न आज सम्पन्न डिसिसी एमसीको बैठकले संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम सार्बजनिक स्थलमा रहदा वा हिडडुल गर्दा मास्क नलगाउने ब्यक्तिलाई १ सय रुपैयाँ जरिवाना गरिने सहायक प्रमुख जिल्ला अधिकारी…