६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

गौरीगंज–२ अन्तर्गतका बाघाचौधरी र टटुवामारी बजार पनि बन्द रहने

गौरीगंज २४, साउन/ गौरीगंज गाउँपालिका वार्ड नं. २ अन्तर्गत साप्ताहिकरुपमा लाग्ने बाघाहाचौधरी र कटुवामारी बजार पुर्णरुपमा बन्द राख्ने निर्णय गरेको छ । वार्डका जनप्रनिधि, व्यवसायी, स्थानिय प्रहरी र सर्वसाधारणको संयुक्त रुपमा बसेको बैठकले शनिवार (आज) घनीभूत छलफल गरी आइतवार र विहिवार लाग्ने बाघाहाचौधरी बजार तथा मंगलवार र शुक्रवार लाग्ने टटुवामारी बजार पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको…