७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

नाटा उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार लक्ष्मी उप्रेतीलाई

  काँकरभिट्टा १८, असाेज / यसवर्षको नाटा उत्कृष्ट पत्रकारिता पुरस्कार पूर्वाञ्चलकर्मी एवम् प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको छ । नगद १० हजार १ सय ११ रुपैयाँ राशी सहित सम्मान पत्र शनिवार विर्तामोडमा सम्पन्न नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाटा १ नम्बर प्रदेशको दशैं वार्षिक साधारण सभाका अवसरमा पत्रकार उप्रेतीलाई प्रमुख…