७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

विहारमा एनडीएकाे जीत, प्रधानमन्त्री माेदीले दिए बधाई

गाैरीगंज २६, कार्तिक / बिहार विधानसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएकाे छ । चुनाव आयोगकाे वेबसाइटमा उपलब्ध भएकाे मतपरिणाम अनुसार २४३ विधानसभा सिट मध्ये एनडीएले १२५ सिट जितेकाे छ । जुन सरकार बनाउने जनादेश मिलेकाे छ । बिहारमा सरकार बनाउनका लागि १२२ सिटको बहुमत आबश्यक हुन्छ । एनडीएले १२५ सिटं जितेको छ । एनडीएलाई टक्कर…