७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

नेविसंघ ईकाई कमिटी गाैरीगंज क्याम्पसद्वारा सञ्चालित दुईदिने उद्वघाेषण तालिम सम्पन्न

  गाैरीगंज १५, चैत / नेपाल विद्यार्थी संघ ईकाई कमिटि गाैरीगंज क्याम्पसद्वारा आयाेजित दुई दिने आधारभुत उद्वघाेषण तालिम शनिवार सम्पन्न भएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताेकाे प्रमुख आतिथ्यतामा भएकाे समापन कार्यक्रममा विभिन्न सामुदायिक विद्यार्थीकाे सहभागिता थियाे । दुई दर्जनबढी विद्यार्थी सहभागिता रहेकाे तालिममा गाैरीगंज गाउँपालिका वार्ड नं. ३ काे…