२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

नेताका विलासी सन्तानलाई निशाना बनाउँदै नेपालमा पनि ‘नेपो बेबी’ अभियान शुरु, दुर्गा प्रसाईंको प्रवेशले सुरक्षा निकाय संसकित

दर्ता नभएकोले सरकारले समाजिक संजालमाथि प्रतिबन्ध लगाएसँगै त्यसको विरोधको क्रममा ‘नेपो बेबी’ अभियानले नेपालमा औपचारिकरुपमा प्रवेश पाएको छ । यो अभियानमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि सक्रिय साथ दिने बताएपछि सुरक्षा निकाय संशकित भएको छ । यो आन्दोलनको नेतृत्व कसले गरेको हो भन्ने अझै स्पष्ट भएको छैन, तर अभियानलाई समर्थन गर्ने अधिकांश ‘जेन जी’…