५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कार्यक्रमकाे खाकासहित नेपाली कांग्रेस गाैरादह नगर समितिद्वारा क्यालेन्डर विमाेचन

गाैरादह २, वैशाख / पार्टीले गर्ने बर्ष भरिकाे कार्यक्रमकाे खाकासहित नेपाली कांग्रेस नगर समिति गाैरादहले आज शनिवार एक कार्यक्रमकाे आयाेजना गरी वार्षिक क्यालेन्डर विमाेजन गरेकाे छ ।नेपाली कांग्रेस जिल्ला समिति झापाका सभापति देउमान थेवेले उत्त वार्षिक क्यालेन्डर विमाेचन गरेका हुन् । पार्टी सभापति थेवेसहित क्यालेन्डर विमाेचनमा नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमिति सदस्य तथा अध्यक्ष फुलवती…