१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

गौरीगंजमा पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्य रूपमा सम्पन्न

गौरीगंज ११, पुस / पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस गौरीगंजमा भव्य रूपमा मनाइएको छ। ज्येष्ठ नागरिक संघ गौरीगंज गाउँ कार्य समितिको आयोजनामा गौरीगंज गाउँपालिका–३ स्थित काली मन्दिर परिसरमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमकी प्रमुख अतिथि गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी रहनुभएको थियो भने विशेष अतिथिका रूपमा उपाध्यक्ष पुजन न्यौपाने कुवँर सहभागी हुनुहुन्थ्यो। त्यस्तै कार्यक्रममा ज्येष्ठ…