५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरादहमा एक युवकले शरिरमा आगाे लगाएर गरे आत्मदाह

गौरादह २६ , असार / झापाको गौरादहमा आफ्नै शरिरमा आगो लगाएर १ जना युवकले आत्मदाह गरेका छन् ।गौरादह नगरपालिका वडा नं. १ गाैरादह बजार घर भएका सत्य नारायण शाहको अन्दाजी ३५ वर्षिय छोरा रोशन शाहले आज विहान करिब ४ बजे बन्द काेठामा शरिरमा आगो लगाएर आत्मदाह गरेको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।बन्द कोठामा…