४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मेरो ध्येयनै मुलुकमा सुशासन : मन्त्री गुरुङ

दमक,९ भदौ / कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ आफनो जीवनको अन्तिम ध्येय र लक्ष्यनै मुलुकमा सुशासन कायम गर्नु रहेको बताउनु भएको छ । झापाको दमक नगरपालिकाले आज आयोजना गरेको साक्षत्कारमा मन्त्री गुरुगंले सुशासन बिना लोकतन्त्रको प्रत्याभुती गर्न नसकिने पनि उल्लेख गर्नुभयो । मन्त्री गुरुगंले संविधानले परिकल्पना गरेका तीनै तहका सरकार मध्ये स्थानीय…