गौरीगंज २५ , जेठ / झापाको कमल गाउँपालिकामा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी नायव निरीक्षक ९सई० को मृत्यु भएको छ। पूर्वपश्चिम लोकमार्गमा सानो केर्खास्थित कमल गाउँपालिका–३ मा भएको दुर्घटनामा मोरङ कानेपोखरी गाउँपालिका–४ का ४८ वर्षीय पुरनलाल राजवंशीको ज्यान गएको हो। राजवंशी हाल इलाम जिल्लाको सशस्त्र प्रहरी सीमा सुरक्षा बल (बीओपी) समालबुङ पोस्टमा कार्यरत…