गाैरीगंज १५ , फागुन / एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन भएको छ । ताप्लेजुङ्गकाे फुङ्गलिङ १० स्थित तारेभिरमा हेलिकाेप्टर दुर्घटना भएकाे हाे । तेह्रथुमको आठराईमा विमानस्थलको सम्भाव्यता अध्ययन गरि ताप्लेजुङस्थित पाथिभरा दर्शन गरेर फर्किँदै गरेकाे मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको हो ।…