४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

बंगालकी चर्चित फिल्म तथा टिभी अभिनेत्री पायल चक्रवर्ती मृत अवस्थामा फेला

गाैरीगंज २३, भदाै / गत बुधबार सिलिगुडीको एक होटलमा बंगालकी चर्चित फिल्म तथा टिभी अभिनेत्री पायल चक्रवर्ती मृत अवस्थामा फेला परेकी छन् । ३६ वर्षीया अभिनेत्री पायलको केही दिनअघि मात्र आफ्नो पतिसँग डिभोर्स गरेकी थिइन् । जसकारण उनी तनावमा थिइन् । अभिनेत्री पायलकी एक छोरा छन् । डिभोर्सपछि उनी कोलकत्तामा अभिभावकसँग बस्दै आएकी थिइन् ।…