४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

भाेली देखि सामुदायिक शैक्षिक हडताल

गाैरीगंज २५, भदौ / नेपाल राहत शिक्षक केन्द्रीय समितिले भाेली देखि ३ दिनसम्म सामुदायिक विधायालय शैक्षिक हड्तालकाे अाव्हान गरेकाे छ । राहत शिक्षक र सरकारबीच अाज शिक्षा मन्त्रालयमा भएकाे छलफलबाट राहत शिक्षककाे मागहरूप्रति सरकारी पक्ष लिखित सम्झाैता गर्न नमानेपछि भदाै २६,२७ र २८ गते शैक्षिक हड्तालकाे अाव्हान गरेकाे हाे । नेपाल राहत शिक्षक केन्द्रीय समितिकाे…