५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राष्ट्रिय महिला सशक्तीकरण केन्द्रीय कार्यालयकाे गाैरीगंजमा उद्घाटन

गाैरीगंज २५, असाेज / राष्ट्रिय महिला सशत्तिकरण संस्थाकाे अाज गाैरीगंजमा केन्द्रीय कार्यालय स्थापना भएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं ६ स्थित खजुरगाछीमा गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले विधिपुर्वक रिवनकाटी उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले महिला सशक्तीकरणमा याे संस्थाले गाैरीगंजमा अग्रणी भुमिका खेलेकाे भन्दै कार्यालय स्थापनाले यस भेगकाे मात्रैै हाेइन समग्र…