८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गौरीगंज गाउँपालिकाले पठायो राहत सामग्री, वडा नं. २ मा राहत पाउने विपन्नहरुको नामावली सहित

    गौरीगंज २१, चैत /  गौरीगंज गाउँपालिकाले ६ वटै वडाहरुमा राहत सामग्री पठाएको छ । वडा कार्यालयको सर्वदलिय वैठकले निर्णय गरी पठाएको विपन्नहरुको लगत अनुसार वितरण गर्न गाउँपालिकाले आज शुक्रवार सम्बन्धित वडा कार्यालयहरुलाई बुझाएको हो । आज निम्न बमोजिम राहत सामग्री पठाइएको छ ।                    …