गाैरीगंज १२, असाेज / गाैरीगंज खानेपानीबाट वितरण हुँदै आएकाे शुद्व खानेपानी तीनदिन देखि अवरूद्व छ । गाैरीगंज खानेपानीकाे कार्यालय अगाडीकाे मुल गेटमा रहेकाे मुख्य पाईपकाे ज्वाईन फुट्दा खानेपानीकाे वितरण अवरूद्व भएकाे हाे । गाैरीगंज क्षेत्रका करिब ४ सय उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन् । खानेपानी वितरण तीनदिनदेखि अवरूद्व हुदाँ समेत गाैरीगंज खानेपानी उपभोक्ता समितिले आधिकारी सुचना…