के तपाईलाई थाहा छ विश्वमा यस्ता कैयाैं देशहरू छन् जहाँ एक रुपैयाँ पनि कर तिर्नु पर्दैन । सुन्दा अचम्म लाग्न सक्छ तर याे वास्तविकता नै हाे । तर अब प्रश्न उठ्छ कि कर बिना देशको अर्थतन्त्र कसरी चल्छ ? खासमा, राज्यबाट कुनै किसिमको सुविधा पाए बापत उपभोक्ताले सरकारलाई तिर्नु पर्ने दस्तुर नै कर हाे । धेरै…