गौरीगंज ७, असार / गौरीगंज –६ स्थित तल्लो रामचन्द्र सिंचाई आयोजनाको जलउपभोक्ता समितिका सदस्य र अगुवा कृषकहरुलाई क्षमता अभिवृद्वि तालिम दिइएको छ । जलश्रोत तथा सिंचाई विकास डिभिजन भद्रपुरले उनीहरुलाई आज सोमबार नहरमा पानी संचालन तथा मर्मत संभार र सिंचाई सेवा शुल्क संकलन तथा व्यवस्थापन सम्बन्धि तालिम दिएको हो ।नयाँ भरियन्ट कोभिड –१९ लाई मध्य…