८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

म्याद गुज्रिएको विषादीयुत्त गहुँकाे बीउ बेच्नलाई धाेई पखाली घाममा सुकाईरहेकाे अवस्थामा फेेेेला पर्याे

गाैरीगंज २८, बैशाख / म्याद गुज्रेकाे उन्नतजातकाे गहुँकाे बीउ वेचविखन गर्ने उदेश्यले घरमा राखिएकाे अवस्थामा फेला परेकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थायी घर भएका रविन पाैद्वारले म्याद नाघेकाे करिब २ सय ८० केजी (७ मन) उन्नत जातकाे गहुँकाे बीउ आज विहान धाेई पखाली घाममा सुकाईरहेकाे अवस्थामा फेला परेकाे हाे । साल्ट ट्रेडिङ…