१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मासिक तलब १५ हजार दिन गाैरीगंज गाउँपालिका सहमत, सहमति पत्रमा हस्ताक्षर पछि बाल विकास शिक्षक तथा कर्मचारीद्वारा आन्दाेलन फिर्ता

गाैरीगंज २२, असार /संघिय सरकारले घाेषणा गरेकाे अनुसार बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीकाे माग गाैरीगंज गाउँपालिकाले पुुुरा गर्ने भएकाे छ ।बाल विकास शिक्षक तथा कर्मचारीहरूलगायत पेशागत संघ संगठनहरूका प्रतिनिधिहरूले गाउँपालिकाकाे मुलगेटमै अाज विहान ९ बजेदेखि धर्ना र काम राेक कार्यक्रम गरेपछि गाउँपालिकाले उनीहरूकाे माग पूरा गर्ने भएकाे हाे । माग पुरा गर्न दुवै पक्षबीच…