८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

दमकमा थप एकजना संक्रमित , दुई महिला पनि थपिए

दमक ८, असार / होम क्वारेन्टाइनमा बस्नेहरुमा कोरोनाको संक्रमण देखिने क्रम बढ्दै गएको छ । हिजो मेचीनगरका दुईजनामा कोरोना पुष्टि भएलगतै विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका दमकका एक पुरुषमा पनि आज कोरोना पोजेटिभ देखिएको छ । दमक ४ बस्ने ३२ वर्षिय ती पुरुष भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । होम क्वारेन्टाइनमा बस्ने मेचीनगरका दुईजनामा…