७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

केर्खामा आज पनि थपिए ६ संक्रमित, एउटै वडामा २५ जना

दमक१८, भदाै / झापाको कमल गाउँपालिका वडा नं ३ केरखाका आज थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । आज कोरोना पोजिटिभ देखिएकामा ४ महिला छन् । आज थपिएका संक्रमित सबै २० बर्ष भन्दा माथिको उमेरका रहेका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले जानकारी दिए । आज थपिएकासंगै गाउँपालिकामा संक्रमतिको संख्या ३७ पुगेको छ भने…