काठमाडौं २, साउन / मधेसी मोर्चासहितको संघीय गठवन्धनले नयाँ सरकारलाई सशर्त समर्थन गर्ने बताएको छ । खुलामञ्चमा जारी रिले अनसन सकिएपछि गठवन्धन समिक्षा बैठकमा जुटेको छ । आइतबारबाट सुरु भएको बैठकमा अधिकांश नेताले सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने बताए । तर, कांग्रेस-माओवादी गठवन्धनमा बन्ने नयाँ सरकारलाई भने सशर्त समर्थन गर्ने उनीहरुले…