३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

विर्ता सिटी हस्पिटलमा विशेष उपचार शिविर शुरु

बिर्तामोड १९, चैत /  झापाको बिर्तामोडस्थित पूर्ण–टुङ्ग विर्ता सिटी हस्पिटलमा  शुक्रवारबाट गम्भीर मुटु रोगीहरुको विशेष उपचार शिविर शुरु भएको छ ।  शनिवारसम्म सञ्चालन हुने दुई दिने शिविर नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड, वीरता जेसीज र उक्त हस्पिटलले संयुक्त रुपमा आयोजना गरेका हुन् । वरिष्ठ मटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर भगवान कोइरालाले शिविरको उद्घाटन गरेका छन् ।…