मेचीनगर २२, चैत / नेकपाका युवा नेता बालकृष्ण थापा नेतृत्वको एक टोलीले दैनिकी चलाउन धौ–धौ परेका निम्न वर्गीय परिवारलाई राहत सामग्री वितरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै सरकारले आह्वान गरेको लकडाउनबाट जीवनयापनमा संकट झेलिरहेका ती परिवारलाई सो टोलीले राहत प्रदान गरेको हो । एक साताअघिदेखि राहत वितरणलाई अभियानका रुपमा अघि बढाएको युवा…