६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

बाह्रदशी गाउँपालिकामा एक जना काेराेना संक्रमित भएकाे पुष्टि

गाैरीगंज १४,बैशाख / झापाको बाह्रदशीमा समेत कोरोनाका संक्रमित भेटिएकाेे छ । बाह्रदशी वडा नं ४  चकचकीका ५० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले जानकारी दिनु भएको छ । भारतको दिल्लीमा भएको जमाती सभामा सहभागी भएर फर्कीएका ब्यक्तिमा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको पालिका अध्यक्ष राजवंशीले बताउनुभयो ।…