८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

गरिबका घरमा धारा

गौरादह ७, असाेज / गौरादह नगरपालिका भित्रका गरिब तथा बिपन्न परिवारले शुद्ध पिउने पानी उपभाेग गर्न पाएका छन्।खानेपानी तथा उपभोक्ता समिति गौरादहले गरिब तथा बिपन्न परिवारलाई नि:शुल्क धारा जडान गरिदिएपछि शुद्ध पिउने पानी उपभाेग गर्न पाएका हुन्।खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादहले वडा कार्यालयहरुसंग समन्वय गरी सुकुम्बासी परिवारलाई पानी पिउने व्यवस्था मिलाएकाे हाे।उपभोक्ता समितिले पहिलाे…