गौरीगंज १८, माघ / वढ्दै गएको चिसोले जनजिवन कष्टर हुदै गएकोबेला यहाँका केही अति विपन्न सन्थाल परिवारलाई न्यानो कपडा र खाद्य सामग्री वितरण गरिएको छ । प्रदेश नं.१ प्रदेश प्रहरी श्रीमति संघले गौरीगंज गााउँपालिका वार्ड नं. ५ र ६ का ३५ जना सन्थाल परिवारलाई न्यानो कपडा र खाद्यान्न सामाग्री वितरण गरेको हो । गौरीगंज गाउँपालिका…