५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मुटुकाे स्वास्थ्यका लागि तीन उपाय

  मुटु हाम्रो शरीरको इन्जिन जस्तै महत्वपूर्ण अंग हो । मुटुमा कुनै पनि गडबडी हुँदा त्यसले हाम्रो सिंगो शरीरलाई नै धरापमा पार्ने गर्छ । त्यसैले यसको स्वास्थ्य अरू अंगकोभन्दा बढी संवेदनशील हुने गर्छ । मुटुको कारणले तपाईंको शरीरमा कुनै प्रकारको क्षति हुनबाट जोगाउन र मुटुलाई बलियो बनाउनको लागि विभिन्न आयुर्वेदिक औषधिको प्रयोग गर्ने गरिन्छ ।…