४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापा क्षेत्र नं. ४ काे मुहार फेरिदै, भाैतिक पूर्वाधार विकासमा याेजनैै याेजना

दमक १२, वैशाख/ संघीय र प्रदेश संसदको निर्वाचनपछि झापा क्षेत्र नं ४ मा भौतिक पूर्वाधारको बिकासले फडको मारेको छ । जिल्लाको मध्य तथा अधिकांश भुभग राजमार्गको दक्षिण क्षेत्रमा पर्ने यस क्षेत्रका कन्काई र शिवसताक्षी नगरपालिका तथा गौरादह नगरका एउटा वडा र गौरीगञ्ज गाउँपालिकाका २ वटा वडामा पछिल्लो समय भौतिक पूर्वाधारको बिकासले फडको मारेको हो ।झापा क्षेत्र…