४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

समाजसेवी गौरवती राजवंशीको निधन

बिर्तामोड १२, असोज / बिर्तामोड क्षेत्रका पुराना बासिन्दा एवं समाजसेवी गौरवती राजवंशीको गएराति निधन भएको छ ।८६ वर्षको उमेरमा राति १२.३० बजे उनको निधन भएको नातिनी ज्वाइँ कृष्ण राजवंशीले बताए । उनी केही समयदेखि अस्वस्थ रहेकी थिइन् । उनी सतानु राजवंशीकी धर्मपत्नी हुन् । तीनपल्ट प्रधानपञ्च भएका सतानु प्रख्यात थिए । गौरवती सतानुसिंह राजवंशी स्मृति…